भोटेकोशी बाढीपछि कुन–कुन देशका कति पर्यटक भए उद्धार?

  • शुक्रबार​ १२ भौ २०८३ १०:५२ AM
काठमाडौँ / भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका १२१ जना विदेशी यात्रुको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार दिउँसो