एक्स्ट्रिम इनर्जीद्वारा १ करोड सहयोग हस्तान्तरण

  • शुक्रबार​ १२ भौ २०८३ १०:२४ AM
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्वार, राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्सले घोषणा गरेको १ करोड सहयोग आज अर्थमन्त्रीलाई हस्तान्तरण गरेको छ । विपद्को कठिन घडीमा सरकारसँग ऐक्यवद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ । सहयोग हस्तान्तरण The post एक्स्ट्रिम इनर्जीद्वारा १ करोड सहयोग हस्तान्तरण appeared first on Businesspana.