बाढी अपडेट :  मृतक संख्या ५३८ पुग्यो, ३ हजार ७४२ जनाको उद्धार

  • शुक्रबार​ १२ भौ २०८३ १०:१९ AM
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि मृतकको संख्या बढेर ५३८ जना पुगेको छ। यो तथ्यांक शुक्रबार दिउँसो तीन बजेसम्म संकलित विवरण हो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार विभिन्न ८ जिल्लाबाट ५३८ जनाको शव फेला परेको हो । बाढीपछि ९७७ जना सम्पर्कविहीन भएका छन् भने ३ हजार ७४२ जनाको… Continue reading बाढी अपडेट :  मृतक संख्या ५३८ पुग्यो, ३ हजार ७४२ जनाको उद्धार