रसुवा बाढी कहर : आफन्तको भीड, आँखामा एउटै प्रश्न ‘हाम्रो मान्छे कहाँ छ’ ?

  • शुक्रबार​ १२ भौ २०८३ १०:२७ AM
काठमाडाैं । सबै कुरा सामान्यजस्तै चलिरहेको थियो। घरमा बिहान उठ्ने हतारो थियो। कसैलाई यात्राको तयारी गर्नु थियो, कसैलाई आफन्तलाई बिदाइ गर्न। कसैका आँखामा नयाँ ठाउँ पुग्ने उत्साह थियो, कसैको मनमा लामो समयपछि परिवारसँगै तीर्थयात्रामा निस्किन पाएको खुसी। जिन्दगी यसरी नै चलिरहेको थियो, बिहानपछि दिउँसो, दिउँसोपछि साँझ। आजपछि भोलि आउने विश्वासमा। तर कसैलाई थाहा थिएन, त्यो… Continue reading रसुवा बाढी कहर : आफन्तको भीड, आँखामा एउटै प्रश्न ‘हाम्रो मान्छे कहाँ छ’ ?