एप्पलका सीईओले भने– बाढी प्रभावितका लागि नेपाललाई आर्थिक सहयोग गर्दैछौं

  • शुक्रबार​ १२ भौ २०८३ १०:३७ AM
काठमाडौं। बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि राहत र पुनःनिर्माणमा सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्। ‘नेपाल र तिब्बतमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित सबैप्रति हाम्रो सहानुभूति छ,’सीईओ टिम कुकले लेखेका छन्,‘प्रभावित क्षेत्रमा… Continue reading एप्पलका सीईओले भने– बाढी प्रभावितका लागि नेपाललाई आर्थिक सहयोग गर्दैछौं