काठमाडौं । रसुवाको बेत्रावती प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ । भोटेकोशीमा आएको बाढीमा परेका नुवाकोटका ४३ वर्षीय पौडेलको शव चितवनमा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शवको पोस्टमार्टमपछि परिवारले बुझिसकेको छ । यसैबीच, चितवनमा फेला परेको अर्को शवको पनि… Continue reading बेत्रावती प्रहरी चौकीमा कार्यरत असई पौडेलको शव चितवनमा फेला