बाढी अपडेटः ज्यान गुमाउनेको संख्या ५४७

  • शुक्रबार​ १२ भौ २०८३ ११:०५ AM
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५४७ पुगेको छ । नेपाल प्रहरीले भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै हालसम्म ५४७ शव फेला परेको जनाएको छ । फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै २२१ वटा छन् । यस्तै, नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा… Continue reading बाढी अपडेटः ज्यान गुमाउनेको संख्या ५४७