बाढीले रसुवा भन्सारबाट १५० वटा नामी ईभी बगायो, आपूर्ति प्रभावित भए पनि दशैं–तिहारसम्म गाडी दिने व्यवसायीको दाबी

  • शुक्रबार​ १२ भौ २०८३ ११:११ AM
काठमाडौं। व्यवसायीहरूले नाडा अटो शोमा बुकिङ भएका सवारीसाधनलाई वैकल्पिक नाका तथा मार्ग प्रयोग गरेर दशैं–तिहारसम्म ग्राहकलाई उपलब्ध गराउने बताएका छन् । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि चीनबाट नेपालमा सवारीसाधन आयात हुने रसुवागढी–केरुङ नाका र सडकमा क्षति पुगेको छ। यसका कारण विशेषगरी चीनबाट आयात हुने विद्युतीय सवारीसाधन (ईभी) को आपूर्ति… Continue reading बाढीले रसुवा भन्सारबाट १५० वटा नामी ईभी बगायो, आपूर्ति प्रभावित भए पनि दशैं–तिहारसम्म गाडी दिने व्यवसायीको दाबी