काठमाडौं उपत्यकामा विद्युत आपूर्तिमा के कारण देखियो समस्या ?

  • शुक्रबार​ १२ भौ २०८३ ०९:१८ AM
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।  निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा रहेका बेला