पोखरामा शव पहिचान र परीक्षण सुरु

  • शुक्रबार​ १२ भौ २०८३ ०९:५७ AM
पाेखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम सुरु भएको छ । नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका ९३ शव यस अस्पतालमा राखिएको छ । ९ वटा मणिपाल शिक्षण अस्पतालमा