रसुवा बाढीमा जुम्लाका ७८ जनाको अवस्था अज्ञात

  • शुक्रबार​ १२ भौ २०८३ ०९:२० AM
काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि जुम्लाका ७८ जना सम्पर्कविहीन रहेका छन् । रोजगारीका साथै विभिन्न कामको सिलसिलामा रसुवा गएका उनीहरुको अवस्था तीन दिनदेखि अज्ञात छ । आफन्तजनले खोज तथा उद्धार गरिदिनि अनुरोध गरेकाले सोही अनुसार पहल भइरहेको प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिए । सम्पर्कविहीन हुनेहरुमा पातारासी गाउँपालिका–४