भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ जनाको उपचार हुँदै, २१ जना ‘डिस्चार्ज’

  • शुक्रबार​ १२ भौ २०८३ ०९:२७ AM
काठमाडौँ । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये २२ जनाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याएका ४४ जनामध्ये आज २२ जनाको उपचार भइरहेको र बाँकी २१ जनाको ‘डिस्चार्ज’ गरिएको राससलाई जानकारी दिए । यस्तै, उपचारका क्रममा २५ वर्षीय कुशल