पोखरामा बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान र परीक्षण सुरु

  • शुक्रबार​ १२ भौ २०८३ ०९:३४ AM
काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम सुरु भएको छ । नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका ९३ शव यस अस्पतालमा राखिएको छ । नौ वटा मणिपाल शिक्षण अस्पतालमा छन् । शव पहिचानका लागि आफन्तलाई स्क्रिनमा तस्बिर हेर्न व्यवस्था मिलाइएको छ । बाढीमा बेपत्ता भएकाका आफन्तहरू अस्पतालमा