विजय चौथाइवालेले गरे पशुपतिनाथ मन्दिरमा विशेष पूजा–आराधना

  • शुक्रबार​ १२ भौ २०८३ ०९:३९ AM
चौथाइवालेको साथमा भारतका सांसद र पूर्वमन्त्री रविशङ्करप्रसाद सिंह पनि सहभागी भएका थिए ।