काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले १ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले घोषणा गरेको उक्त रकम आज नेपाल सरकारका अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो। विनाशकारी बाढी तथा पहिरोका कारण देशका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकलाई राहत पुर्याउन सहयोग पुगोस्