काठमाडौं । रुकुम पश्चिममा पछिल्लो केही वर्षयता आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ । निःशुल्क औषधिसहितको उपचार पाइने भएपछि सेवाग्राहीको सङ्ख्या बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा १३ हजार ६३४ जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएकामा चारवर्षपछि गत आर्थिक वर्ष २०८२/८३ मा सेवा लिनेको संख्या दोब्बरले बृद्धि भइ २६