बाढीपीडितलाई सहयोग गर्दा अनधिकृत क्यूआर कोड प्रयोग नगर्न सरकारको आग्रह

  • शुक्रबार​ १२ भौ २०८३ ०९:५० AM
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्दा अनधिकृत क्यूआर कोड तथा व्यक्तिगत बैंक खातामा रकम जम्मा नगर्न सरकारले आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को The post बाढीपीडितलाई सहयोग गर्दा अनधिकृत क्यूआर कोड प्रयोग नगर्न सरकारको आग्रह appeared first on Technology Khabar.