भोटेकोशी बाढीः काभ्रे कांग्रेसले गर्‍यो ११ लाख सहयोग

  • शुक्रबार​ १२ भौ २०८३ ०९:४६ AM
काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलान्चोक जिल्ला समितिले रसुवा बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाएको छ । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटलगायतका जिल्लामा भएको जनधनको क्षति भएपछि राहतका लागि कांगे्रसले रु ११ लाख सहयोगको सङ्कलन गरेको हो । मानवीय सेवाका लागि सङ्कलित उक्त रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित निकायमा पठाइने पार्टीका जिल्ला सभापति