भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू !

  • शुक्रबार​ १२ भौ २०८३ १०:०८ AM
काठमाडौँ ।  “सायद उहाँहरु रसुवागढी नाकाबाट अध्यागमन पार गरेर चीनतर्फ जाने तयारी हुनुहुनथ्यो । नाका पार गरेर चीनतर्फ पुग्नुभयो या भएन अहिलेसम्म केही थाहा छैन । यही भदौ ९ गते बुधबार गते बिहान ८ः१५ बजेयता कुनै सम्पर्क हुन सकेको छैन ।” आफ्ना ससुरा शशीभूषण यादव र सासु रीता रानीसहित १७ जनालाई आफैँले भदौ ८ गते मङ्गलबार