बाढी–पहिरो प्रभावित यात्रुलाई बुद्ध एयरको राहत, टिकटमा थप ३०० रुपैयाँ छुट

  • शुक्रबार​ १२ भौ २०८३ १०:१५ AM
काठमाडौँ । भोटेकोसी क्षेत्रमा गएको विनाशकारी बाढी–पहिरोका कारण देशका विभिन्न क्षेत्रमा आवागमन प्रभावित भइरहेका बेला बुद्ध एयरले हवाई भाडादरमा कुनै वृद्धि नगरेको जनाएको छ। कम्पनीले यात्रुलाई सहज र सुलभ भाडादरमा सेवा उपलब्ध गराउँदै वेबसाइट तथा मोबाइल एपबाट टिकट खरिद गर्दा थप ३०० रुपैयाँ छुट दिने व्यवस्था गरेको छ। बुद्ध एयरले भदौ १० गते भोटेकोसी क्षेत्रमा