ओखर खेतीबाट नयाँ आर्थिक सम्भावनाको खोजी

  • शुक्रबार​ १२ भौ २०८३ ०३:२६ PM
शंकर केसीसल्यान, भदौ १२ गते । परम्परागत कृषि प्रणालीबाट अपेक्षित आम्दानी नहुँदा गाउँघरका खेतबारी बाँझिँदै गएको अवस्थामा सल्यानमा भने ओखर खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्दै नयाँ...