ऋषितर्पणीको अवसरमा खोटाङमा साँस्कृतिक मेला

  • शुक्रबार​ १२ भौ २०८३ ०३:४१ PM
राजकुमार भट्टराई खोटाङ, भदौ १२ गते । जनैपूर्णिमा एवं ऋषितर्पणीको अवसरमा खोटाङका चार ठाउँमा साँस्कृतिक मेला लगाइएको छ । वर्षाको परवाह नगरी ढ्याङग्रो र झ्याम्टा बजाउँदै शुक्रबार मेला...