बाढीपीडितको बास १२ वर्षदेखि त्रिपालमुनि

  • शुक्रबार​ १२ भौ २०८३ ०३:५७ PM
रजनी योगीसुर्खेत, भदौं १२ गते । शासन व्यवस्था बदलियो, शासकहरु बदलिनुभयो । केन्द्रीकृत अधिकार विकेन्द्रीकृत भइसक्यो । तर सुर्खेतका बाढीपीडितले १२ वर्षसम्म पनि स्थायी बसोबास पाएका छै...