काठमाण्डु– गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ४ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपिल जारी गर्दै प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। मुख्यमन्त्री पाण्डेले विपद्को कठिन परिस्थितिमा गण्डकी प्रदेशका उद्योगी–व्यवसायी, राजनीतिक दल,