काठमाडौं । नेपालमा लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले लिपमोटर सी–१० को नयाँ २०२६ मोडल सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा जारी नाडा अटो शोमा नयाँ सी–१० प्रदर्शनमा राखेको हो । कम्पनीका अनुसार नाडा अटो शोमा सी-१० को बुकिङ ७५ लाख ९९ हजार रुपैयाँमा गर्न सकिनेछ । यसको नियमित बजार मूल्य ७७ लाख ९९ हजार रुपैयाँ