भारतले नेपाललाई थप राहत फेरि पठाउने

  • शुक्रबार​ १२ भौ २०८३ ०९:४४ AM
भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासबारे आज पनि छलफल गरेका छन् । भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे पनि जानकारी गराएका छन् । नेपालसम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको जयशंकरले उल्लेख गरेका छन्। जयशंकरले सामाजिक सञ्जालमार्फत काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था