नेपाल एसबिआई बैंक लि.द्वारा भोटेकोशी बाढी प्रभावित समुदायलाई राहत सहयोग

  • शुक्रबार​ १२ भौ २०८३ ०९:१६ AM
 काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदिमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूका राहत उपलब्ध गराएको छ । बैंकले बुधबार आएको रसुवा बाढी पीडितका लागि राहत उपलब्ध गराएको हो । नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत… Continue reading नेपाल एसबिआई बैंक लि.द्वारा भोटेकोशी बाढी प्रभावित समुदायलाई राहत सहयोग