रसुवा बाढी :टेम्पो चालकको सूचनाले जोगियो २८ तीर्थयात्रीको ज्यान

  • शुक्रबार​ १२ भौ २०८३ ०९:४६ AM
काठमाडौं । रसुवाको चीन–नेपाल सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोबाट भारतका २८ जना तीर्थयात्री झिनो अन्तरले ज्यान जोगाउन सफल भएका छन् । विपरीत दिशाबाट आइरहेका एक टेम्पो चालकले पहिरोको जोखिमबारे समयमै चेतावनी दिएपछि बस चालकले तत्कालै गाडीलाई अग्लो स्थानतर्फ लगेका थिए । भारतको विशाखापट्टनम डीएलडीए अध्यक्ष गाडु वेङ्कटप्पासहितको उक्त समूह कैलाश मानसरोवर यात्राका लागि… Continue reading रसुवा बाढी :टेम्पो चालकको सूचनाले जोगियो २८ तीर्थयात्रीको ज्यान