सानिमा बैंकले दैवीप्रकोप उद्धार कोषमा २ करोड २५ लाख सहयोग घोषणा

  • शुक्रबार​ १२ भौ २०८३ १०:०४ AM
काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । बैंकले विपद्को यस कठिन समयमा… Continue reading सानिमा बैंकले दैवीप्रकोप उद्धार कोषमा २ करोड २५ लाख सहयोग घोषणा