बाढीको बितण्डाकैबीच चीनमा ५.१ म्याग्निच्युडको भूकम्प

  • शुक्रबार​ १२ भौ २०८३ ०८:५१ AM
काठमाडौं । चीनमा भूकम्प गएको छ । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार शुक्रबार दक्षिण–पश्चिमी प्रान्त सिचुआनको लोङचाङ शहरमा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण आएको छैन । तिब्बत क्षेत्रमा आएको बाढीका कारण तिब्बत र नेपालमा बितण्डा मच्चिएको बेला चीनमा भूकम्प आएको हो । The post बाढीको बितण्डाकैबीच चीनमा ५.१ म्याग्निच्युडको भूकम्प appeared first on Kalika Khabar.