काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनामा सहयोग गर्न विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले आइएमईमार्फत नेपालमा निःशुल्क रकम पठाउन सक्ने भएका छन्। आइएमईका अनुसार विदेशबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका लागि विभिन्न बैंकमा रहेका खातामा आइएमईमार्फत सिधै रकम जम्मा गर्न सकिने व्यवस्था