बेपत्ताको खोजी र शव व्यवस्थापनमा सेनाले बढायो सक्रियता

  • शुक्रबार​ १२ भौ २०८३ ०८:३७ AM
रसुवाको भोटेकोशीमा गत बुधबार आएको बाढीपछि बेपत्ता भएका नागरिकको खोजीमा नेपाली सेनाले सक्रियता बढाएको जनाएको छ ।