नेपाल विद्युत प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन

  • शुक्रबार​ १२ भौ २०८३ ०२:०७ PM
काठमाडौं, भदौ १२ गते । भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन भएका छन् । चिलिमे जलविद्युत आयोजनाका १५, २० जना, रसुवागढीका १...