भोटेकोशी बाढी : कोशीमा १३८ जना अझै सम्पर्कविहीन, १५ जना सम्पर्कमा

  • शुक्रबार​ १२ भौ २०८३ ०२:१३ PM
सचिन पोख्रेलविराटनगर, भदौ १२ गते । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको आकस्मिक बाढीका कारण कोशी प्रदेशका १३८ जना सर्वसाधारण अझै सम्पर्कविहीन रहेका छन् ।बाढी प्रभावित क्षेत्रम...