नरैनापुर गाउँपालिकाद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
शुक्रबार १२ भौ २०८३ ०२:१६ PM
सिराज खाननेपालगन्ज, भदौ १२ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाले २० लाख रुपियाँ सहयोग...