जेन्जी आन्दोलनमा झुम्का कारागारबाट फरार युवक पक्राउ

  • शुक्रबार​ १२ भौ २०८३ ०२:२३ PM
जयकृष्ण यादव  इनरुवा, भदौ १२ गते । गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी क...