रसुवा बाढीमा बाँकेका २७ जना सम्पर्कविहीन

  • शुक्रबार​ १२ भौ २०८३ ०२:३५ PM
सिराज खाननेपालगन्ज, भदौ १२ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सम्पर्क...