पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम अलपत्र

  • शुक्रबार​ १२ भौ २०८३ ०२:५९ PM
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ ११ गते । धनकुटाको पाख्रीबासमा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्राम अलपत्र परेको छ । आवश्यक संरचना निमार्णका लागि पर्याप्त बजेट अभावका कार...