रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

  • शुक्रबार​ १२ भौ २०८३ ०९:०६ AM
लमजुङ ।  रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिका–९ राइनासकोटका ३६ वर्षीय राजन थापा माथिल्लो हाइड्रोपावरको टिमुरे बेसक्याम्पमा काम गर्ने क्रममा सम्पर्कविहीन भएका हुन् । यस्तै मस्र्याङ्दी गाउँपालिका–९ ढाकगाउँका ३६ वर्षीय युवराज भण्डारी टिमुरेस्थित सशस्त्र प्रहरी बलको बेसक्याम्प (बिओपी) मा कार्यरत