नर्वेले गुमायो जनतासँगै उभिने राजा हेरल्ड

  • शुक्रबार​ १२ भौ २०८३ ०८:४० AM
काठमाण्डु– नर्वेका राजा हेरल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन भएको छ । तीन दशकभन्दा लामो समय नर्वेको राजगद्दी सम्हालेका हेरल्डको शुक्रबार बिहान ओस्लो विश्वविद्यालयअन्तर्गतको एक अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । राजदरबारका अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ३५ मिनेटमा उनको निधन भएको हो । सन् १९९१ मा राजगद्दी सम्हालेका हेरल्डले नर्वेको