काठमाण्डु– तिब्बतस्थित ल्हेन्दे होलाको माथिल्लो क्षेत्रमा हिमपहिरोपछि बनेको कृत्रिम ताल नाघेर पानी बग्न थालेपछि भोटेकोशी नदीमा पुनः बाढी आउने त्रास बढिरहेका बेला सरकारले आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ । हिमताल फुटेर पानी बाहिरिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले तटीय क्षेत्रमा सावधानी अपनाउन अपिल गरेको थियो । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले छोचेन खोला