चीनमा ५.१ रेक्टर स्केलको भूकम्प

  • शुक्रबार​ १२ भौ २०८३ ०८:५७ AM
एजेन्सी– चीनको दक्षिण–पश्चिमी क्षेत्रमा शुक्रबार ५.१ रेक्टर स्केलको भूकम्प गएको छ । चीनको भूकम्प मापन केन्द्रका अनुसार सिचुआन प्रान्तको लोङचाङ सहरलाई केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको जानकारी सार्वजनिक गरिएको छैन ।