यी तीन जलविद्युत आयोजनामा कार्यरत कर्मचारीको उद्धार, केहीको बाँकी

  • शुक्रबार​ १२ भौ २०८३ ०८:५८ AM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनामा कार्यरत कर्मचारीको उद्धार कार्य तीव्र पारिएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र, त्रिशूली–३ ‘बी’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबमा कार्यरतमध्ये सम्पर्कमा रहेका र उद्धारको प्रतीक्षामा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा ल्याउने काम भइरहेको छ । उद्धार गरिएका अधिकांश कर्मचारीलाई हेलिकप्टरमार्फत नुवाकोटको