काठमाडौं । नाडा अटो शो २०२६ को आज चौथो दिन हो । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा अटो शो सञ्चालन भइरहेको छ । भदौ १० गते भोटेकोशीमा आएको ठूलो बाढीका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भयो । बाढीले अटोमोबाइल क्षेत्रमा पनि असर पारेको छ । तर, आर्थिक गतिविधिलाई निरन्तरता दिन व्यवसायीले कठिन अवस्थामा पनि