संरचना फेरि बनाउन सकिन्छ तर गुमेको जीवन फर्काउन सकिँदैन, सबै जुटौँ : कुलमान घिसिङ

  • शुक्रबार​ १२ भौ २०८३ ०९:०१ AM
काठमाडौँ / उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा, जोखिममा परेकाहरूको उद्धार