काठमाडौं उपत्यकामा विद्युत आपूर्तिमा के कारण देखियो समस्या ?
शुक्रबार १२ भौ २०८३ ०९:०३ AM
काठमाडौँ / काठमाडैँ उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ । निर्माणाधीन हेटौंडाढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका