हालसम्म १७ वटा म्युचुअल फण्ड र ६ वटा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश घोषणा गरेका छन्। भदौ ११ गते बिहीबार साँझसम्ममा १७ वटा म्युचुअल फण्ड र ६ वटा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेका हुन्। लाभांश घोषणा गरेका मध्ये ३ वटा खुलामुखी म्युचुअल फण्ड हुन् भने बाँकी १४ वटा बन्दमुखी फण्ड हुन् । The post हालसम्म १७ म्युचुअल फण्ड र ६ कम्पनीको लाभांश घोषणा, कुनको कति ? (सूचीसहित) appeared first on Businesspana.