बुधबार बिहान चिनियाँ क्षेत्रमा हिमनदी र चट्टान भत्किँदा भोटेकोशी र त्रिशुली नदीमा ढुंगा, माटो र गेग्रान सहितको प्रलयकारी बाढी आयो । जसका कारण सयौले ज्यान गुमाइसकेका छन्, तटीय क्षेत्रमा लासको थुप्रो लागेको छ । अझै कति नागरिक वेपत्ता छन् भन्ने यकिन तथ्याङ्क छैन । एक्कासीको बाढीले भौतिक संरचनामा पुर्याएको क्षतिको मापन हुनै कठिन छ । The post नेपालमै छन् २ हजारभन्दा बढी हिमताल, २१ वटा जुनसुकै बेला फुट्नसक्ने उच्च जोखिममा appeared first on Businesspana.