कैलाश मानसरोवर यात्रा पूरा गरी फर्कने क्रममा तिब्बतको सागामा अलपत्र परेका भारत महाराष्ट्रका ३७ जना तीर्थयात्री सुरक्षित रूपमा काठमाडौंका लागि प्रस्थान गरेका छन्। तीर्थयात्रीहरूको समूह शुक्रबार बिहान ६ बजे न्यालम चेकपोस्ट हुँदै सागाबाट काठमाडौंका लागि प्रस्थान गरेको हो। ठाणे, पुणे, अलिबाग, रायगड र डोम्बिवलीका ३७ जना तीर्थयात्री कैलाश मानसरोवर यात्रामा गएका थिए। फर्कने क्रममा उनीहरू