काठमाडौं। रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावरहाउस तथा सुरुङ क्षेत्रमा ४०–४५ जना कर्मचारी फसेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। उनीहरूसँग अहिलेसम्म कुनै सम्पर्क हुन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार यही भदौ १० गते आएको ठूलो बाढीका कारण त्रिशूली करिडोरमा रहेका प्राधिकरण तथा निजी क्षेत्रका गरी करिब १५ वटा जलविद्युत् आयोजनाबाट… Continue reading त्रिशूली–३ ‘ए’ मा अझै करिब ४५ जना फसेको अनुमान, उद्धारमा कठिनाइ भएपछि सुरुङभित्र अक्सिजन पुर्याउने प्रयासमा प्राधिकरण